रुकुममा आज पनि कांग्रेस र माओवादीबीच झडप

रुकुम । रुकुममा निर्वाचन प्रचारप्रसारका क्रममा आज पनि नेपाली कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच झडप भएको छ । रुकुमको त्रिवेणी गाउँपालिका–८ भेरीपोखरामा कांग्रेस र माओवादी केन्द्रका कार्यकताबीच झडप भएको हो । झडपमा परि त्रिवेणी गाउँपालिका–आठका लागि नेपाली कांग्रेसका वडाध्यक्षका उमेदवार दिनेश खडकासहित दुबै तर्फका गरी १२ जना घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल रुकुममा … Continue reading रुकुममा आज पनि कांग्रेस र माओवादीबीच झडप